काठमाडौं । आतंकवादी गतिविधि हुने देशहरुको सूची अनुसार नेपालको स्थिति विगतको वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक स्वतन्त्र र गैर–नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् […]
झापा । सुडानको डार्फर क्षेत्रको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको ज्यान गएको छ । पूर्वी डार्फर राज्यको राजधानी अल–दाईनमा रहेको शिक्षण अस्पतालमा दुई महिला नर्स र एक पुरुष डाक्टरको पनि ज्यान […]
काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको […]
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा […]
काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ । मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रङ्गशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको […]
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् । यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी […]
मकवानपुर । बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर […]
काठमाडौं । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका हरिसिद्धी मा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा त्यहीँ काम गर्ने रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो । […]
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ। आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने […]
काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार […]