२०८२ पौष २ बुधवार , ०१:५१:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस एक सय ७० भन्दा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । संसारभर नै हरेक क्षेत्रमा लैङ्गिक […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म […]

सोमवार, माघ २८, २०८१

झापा । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको […]

सोमवार, माघ २८, २०८१

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्‍जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सीवाईसी अत्तरियाले फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर ११८ […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् । निर्वाचनका बेला आ–आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ […]

सोमवार, माघ २८, २०८१

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आमनिर्वाचनअघि नै हुने बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन्। ‘हामीले तोकिएको […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना […]

सोमवार, माघ २८, २०८१