२०८२ पौष २ बुधवार , ०१:५२:३३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपालले झिनो […]

मङ्गलवार, माघ २९, २०८१

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र कनकाईका दुई युवा रहेका छन् । हिजो साँझ ७ः३० बजे बिर्तामोड–६ स्यालडाँगी बस्ने २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी लागू औषधसहित पक्राउ […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा नेपाललाई धन्यवाद ज्ञापन गरेको हो […]

मङ्गलवार, माघ २९, २०८१

इलाम । इलाम सूर्योदय नगरपालिका– ११ सुन्तले संयुक्त टोलका ५० वर्षीय धनराज राईको हत्या भएको आशङ्कामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनशिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जितेको छ । […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा […]

मङ्गलवार, माघ २९, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य […]

मङ्गलवार, माघ २९, २०८१