२०८२ चैत २० शुक्रवार , १०:४४:५५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ । आज […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलले मध्यपूर्वमा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् नै रहेको जनाएको छ । निगमले विज्ञप्तिमार्फत् उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै मूल्यलाई यथावत् राखिएको जनाएको छ । निगमकाअनुसार पेट्रोलमा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो । इरानले कतार, साउदी, बहराइन, यूएई […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै सरकारले राजस्व परामर्श समिति गठन गरेको छ । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो । बजेट तर्जुमाअघि राजस्व नीति, […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । नेपालको निर्माण क्षेत्रदेखि स्वास्थ्य र शिक्षासम्म विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार चीन, भारत, अमेरिका, बेलायत र क्यानडासहित ७४ देशका नागरिकहरूले श्रम इजाजत लिएर नेपालका विभिन्न […]

शुक्रवार, फागुन १५, २०८२

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको छ । राजनीतिक रूपमा मात्र होइन, […]

शुक्रवार, फागुन १५, २०८२