२०८२ मंसिर २७ शनिवार , ०९:४४:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र […]

बुधवार, माघ ३०, २०८१

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व […]

बुधवार, माघ ३०, २०८१

झापा । भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्। मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस ठोक्किएको थियो। अन्य केही घाइते […]

बुधवार, माघ ३०, २०८१

झापा । झापाको शिवसताक्षीमा एक महिला मृत फेला परेकी छन् । हिजो साँझ ७ः४० बजे शिवसताक्षी – ११ बस्ने धर्मराज सेनेहाङ लिम्बूकी श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू आफ्नै घरमा मृत फेला परेकी हुन् । श्रीमान् […]

बुधवार, माघ ३०, २०८१

सुनसरी । पुरानो रिसिबीका कारण सुनसरी देवानगंजका ५५ वर्षीय शैलेस भगतमाथि गोली प्रहार भएको छ । गएराति १२ः१०बजे देवानगंज ३ पाँचौसिमर बस्ने अन्दाजी ४५ वर्षीय अरविन्द यादवसहित २–३ जनाको समूहले भगतलाई छोटो कटुवा पेस्तोलबाट घाँटीमा […]

बुधवार, माघ ३०, २०८१

झापा । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरेका छन् । अनुसन्धानकर्ताहरुले इन्जिनियर्ड इम्युन सेलको प्रयोग गरी घातक बाल क्यान्सरको उपचारमा नयाँ सफलता प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हिजो प्रकाशित […]

बुधवार, माघ ३०, २०८१

धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन […]

बुधवार, माघ ३०, २०८१

विराटनगर । राष्ट्रिय सभाबाट सोमबार पारित भएको मिडिया काउन्सिल विधेयकले समाचारका कारण कसैको प्रतिष्ठामा आच आए क्षतिपूर्तिका लागि सम्बन्धित जिल्ला अदालतमा जाने सक्ने प्रावधान छ । आचारसंहिताको विषय प्रेस काउन्सिलले हेर्ने उल्लेख छ । कोशी […]

बुधवार, माघ ३०, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन् । पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताएका […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा […]

मङ्गलवार, माघ २९, २०८१