२०८२ मंसिर २७ शनिवार , ०६:१३:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । ‘नो केबलकार समूह’संगको वार्तामा सहमति नजुटेपछि कोशी प्रदेशको १४ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले केबलकार विरोधीहरुले आगामी दिनहरुमा के कस्ता गतिविधि […]

बिहिवार, फागुन १, २०८१

झापा । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । हिजो साँझ ७ बजे बिर्तामोड –५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ बर्ष अघिदेखि बस्दै आएका अन्दाजी बर्ष ७२ का कुमार तामाङ मृत फेला […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको स‌युक्त बैठक बस्दैछ । भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र […]

बिहिवार, फागुन १, २०८१

झापा । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलवार बिहान ११ बजे […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य […]

बिहिवार, फागुन १, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताएका छन् । रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत भएका […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा […]

बुधवार, माघ ३०, २०८१

काठमाडौँ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो […]

बुधवार, माघ ३०, २०८१

झापा । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अमेरिकामा आफ्ना धेरै उत्पादनहरू प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने बताएको छ । लगानीकर्ताहरूसँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सेले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करका कारण आल्मुनियमको डिब्बा महँगो हुँदा […]

बुधवार, माघ ३०, २०८१