२०८२ चैत २० शुक्रवार , ०९:०५:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जनजागृति क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको आजको पहिलो खेलमा आर्मीले जनजागृतिलाई ३–० गोलले हराएको हो । यो जीतसँगै आर्मीले ८ खेलमा १७ अङ्क जोड्दै पाँचौ […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ। यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो । आज ३४१ कम्पनीको एक करोड […]

आइतवार, फागुन १७, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक […]

आइतवार, फागुन १७, २०८२

झापा । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आईएईए) ले असाधारण बैठक बोलाएको छ । आईएईएले विज्ञप्ति निकालेर रुसको आह्वानमा बैठक आयोजना गरेको जनाएको हो । अमेरिका र इजरायलसहित पश्चिमा […]

आइतवार, फागुन १७, २०८२

झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ बराबर ऋण पाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको […]

आइतवार, फागुन १७, २०८२

विराटनगर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का घटनाहरू घटेका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार, यी घटनाहरूमा परी १ जनाको मृत्यु […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी दिनुभएको छ । आज नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मौन अवधिमा चुनावका सामग्री र […]

आइतवार, फागुन १७, २०८२