काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना […]
काठमाडौं । चर्च ब्वाइज यूनाइटेड काठमाडौंलाई पराजित गर्दै धरान फुटबल क्लब १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा धरानले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । प्रतियोगिताअन्तर्गत […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ । हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको […]
हेटौँडा । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान बनेको भएको बताएका छन् । उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै विकास र समृद्धिका लागि दुई ठुला दल मिलेर सरकार बनेको बताए […]
काठमाडौं । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी […]
झापा । दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एक स्थानीय अस्पतालका […]
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल […]
चितवन । नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्। सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए। […]
काठमाडौं । आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण […]