२०८२ चैत २० शुक्रवार , ०७:१४:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । होलीको दिन आज सुनको भाउ बढेको छ । सुन आज तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने कार्यम ६५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । दुई खण्डमा निर्माण भइरहेको सडकको साँगा–धुलिखेल खण्डमा कालोपत्रबाहेकको भौतिक प्रगति ९० […]

सोमवार, फागुन १८, २०८२

झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताउनु भएको छ । झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तराष्ट्रियरुपमा […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको छ । अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा […]

सोमवार, फागुन १८, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले […]

सोमवार, फागुन १८, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनु भयो। उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो। उहाँले […]

सोमवार, फागुन १८, २०८२

सिरहा । सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा […]

सोमवार, फागुन १८, २०८२

झापा । बेलायती प्रधानमन्त्री कियर स्टारर्मले अमेरिकालाई इरानको क्षेप्यास्त्र भण्डारण स्थल र प्रक्षेपण केन्द्रमा आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको घोषणा गर्नुभएको छ । तर प्रधानमन्त्री स्टार्मरले बेलायत इरानमाथि प्रारम्भिक आक्रमणमा संलग्न नरहेको र […]

सोमवार, फागुन १८, २०८२

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ४ हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो । कर्णाली करिडोर […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक […]

सोमवार, फागुन १८, २०८२