२०८२ भदौ ८, आइतवार , ०३:१४:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० […]

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । केही दिन अघिदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेर तोलाको १ लाख ६० […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम-१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी थाना हर्लाखी ग्रामपञ्चायत हर्लाखी-८ […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन […]

शुक्रवार, कार्तिक ३०, २०८१

बिर्तामोड । झापाको कचनकवल-५ पाठामारी डाँगाबारीमा धानबालीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय मितु मियाको करिब एक बिघा खेतको धानमा नचिनेको मान्छेले राति करिब १ बजे आगजनी गरेका हुन् । भद्रपुर नगरपालिकाबाट गएको […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपाली सेनाको प्राडरप्राविधिकरहवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन […]

शुक्रवार, कार्तिक ३०, २०८१