काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । […]
काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल रद्द भएको छ । पाल्लिकेलेमा हिजो भएको खेल वर्षाका कारण पुरा हुन नसकेपछि रद्द भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले […]
काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । […]
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान […]
काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो […]
झापा । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा २०० जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका […]
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई […]
काठमाडौं । गएको असोज महिनामा मुल्यवृद्धि घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा […]
झापा । जङ्गली डढेलो र पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा गरेको छ । दक्षिण अमेरिकी देश इक्वेडर लामो समयदेखि खडेरीको चपेटामा परेको छ । देशका जङ्गल आगोले सखाप पारेको छ, पानीको […]
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार यो अवधिमा विदेशीले नेपालमा गर्ने […]