२०८२ चैत २० शुक्रवार , ०७:१३:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लड्न गएपछि प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । यो निर्वाचनमा भावी […]

सोमवार, फागुन १८, २०८२

झापा । लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । २९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उहाँले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो । प्रधानमन्त्री […]

सोमवार, फागुन १८, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक ४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको दिन फागुन २१ गते देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सका देशभरका हल बन्द हुने भएको छ। क्यूएफएक्सले एक सूचना जारी गर्दै हल बन्द रहने जानकारी दिएको हो। निर्वाचनलाई सहजीकरण गर्न […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि निर्वाचनमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गर्नु भएको छ । आज राष्ट्रका लागि सम्बोधन गर्दै उहाँले फागुन २१ गते बिहीबारका […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य चुनावको दिन आउँदो बिहिवार बैङ्क तथा वित्तीय संस्थाका […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । आउँदो बिहीवार हुन लागेको चुनावका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि शुरू हुने भएकोले देशैभरि राजनीतिक दल, उम्मेदवार र उनीहरूका कार्यकर्ताहरू चुनाव प्रचारप्रसारको अन्तिम […]

सोमवार, फागुन १८, २०८२

झापा । अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनी मारिएपछि पाकिस्तानमा भएको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गएको छ । झन्डै ६० जना घाइते भएका छन् । सरकारी अधिकारीहरूका […]

सोमवार, फागुन १८, २०८२