२०८२ फागुन ३ आइतवार , ०६:१२:५८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने हुनुभएको छ । उहाँको स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो । प्रतिनिधिसभा चुनावका […]

मङ्गलवार, माघ ६, २०८२

विराटनगर । नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेश अन्तर्गत २८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेकाले यहाँको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । सरकारले चीनतर्फका थप नाका खुलाउने गरि गृहकार्य गरेको छ । कोरोला, किमाथाङ्कासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी र रसुवागढी नाकामा बर्खायाममा निकै समस्या […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६५ मध्ये १६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ । नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरेर कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना गरेको कल सेन्टरबाट मतदाताका चुनावसम्बन्धी जिज्ञासा मेटाउने काम हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी […]

सोमवार, माघ ५, २०८२

झापा । चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घटेको सरकारी तथ्याङ्कले देखाएको छ । एक–बच्चा नीति अन्त्य भएको झन्डै एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको जनसङ्ख्या घटेर सन् २०२५ मा एक अर्ब ३० करोड […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढिरहेको छ । हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले राजीनामा दिनुभयो । उहाँहरू दुवै […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपाल आफ्नो चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो । यसअघि नेपाली महिला टोलीले पहिलो […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो । नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली […]

सोमवार, माघ ५, २०८२