काठमाडौं । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहिवार सुनको […]
बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकास्थित शनिश्चरे रोडमा कालोपत्रेको लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । प्रविन निर्माण सेवा दमकले कालोपत्रेका लागि अन्य तयारीको काम भइरहेको जनाएको छ । प्रविन निर्माण सेवा दमकका प्रतिनिधि […]
झापा । कचनकवल गाउँपालिका–४ स्थित केचनामा एकै रात तीन वटा घरमा चोरी भएको छ। गाउँमा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा शनिबार राति करिब ९ बजेको समयमा तीन घरबाट लाखौँको धनमाल चोरी भएको हो । स्थानीय […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । […]
झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले […]
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा […]
झापा । महिला प्रहरीमाथि हातपात गर्ने झापा हल्दिबारीकी एक महिलालाई पक्राउ परेकी छिन् । गएराति ९ बजे हल्दिबारी गाउँपालिका २ बस्ने देवराज घिमिरेकी ३१ वर्षीया श्रीमती पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरूलाई […]
काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दैछन्। नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन […]
काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ […]