काठमाडौं । गएको भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ । बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाली टोलीको उपकप्तानमा पूजा […]
काठमाडौं । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको […]
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय […]
काठमाडौं । जाडोयाम शुरु भइसकेको छ । तराईमा शीतसहितको हावाका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको […]
काठमाडौं । चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरि २६ वटा पदक जितेका छन् । गेरोगी, पुम्से र […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक […]
झापा । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले महिनौँको तयारी गरेको खुलेको छ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोका गतिविधि महिनौँदेखि निगरानी गरेका बीबीसीले जनाएको छ । ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, […]
काठमाडौं । गोरखा र चितवनको सिमानमा रहेको त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनघाट क्षेत्रमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा उनीहरूलाई नदीले […]
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा–६ चन्द्रसुर्य टोलमा शनिबार साँझ को.३४ प ६४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमका २५ वर्षीय सुभाष श्रेष्ठको मृत्यु […]