झापा । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे भारतले चिन्ता व्यक्त गरेको छ । भारतले सबै पक्षहरूलाई संवाद र शान्तिपूर्ण उपायबाट समस्याको समाधान गर्न अपील गरेको छ । साथै, भारतीय नागरिकलाई […]
खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनु भएको छ । वि.सं. २०१३ फागुन–७ गते जन्मेका उनले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभयो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा […]
काठमाडौं । प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो । […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-१ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका वडा नं.७ घर भएका ३९ वर्षीय वीरबहादुर […]
विराटनगर । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, […]
झापा । बैङ्किङ कसूरमा पटक पटक पक्राउ पर्दै आएका बिर्तामोड-१ का भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । हिजो दिउँसो बिर्तामोड – १ अतिथि सदन नजिकबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई […]
झापा । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गर्नु भएको छ। धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई […]
काठमाडौं । गएको भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ । बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको […]