काठमाडौं । प्रतिनिधिसभामा यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फ ३० वर्ष वा त्यो भन्दा कम उमेरका नौ जना निर्वाचित भएका छन् । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार कैलाली २ […]
झापा । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–एट ए वाई एट क्यारियर रकेट प्रक्षेपणका लागि तयार भएको छ । रकेटलाई हाइनान प्रान्तमा रहेको प्रक्षेपण स्थलमा सुरक्षित राखिएको र चाँडै प्रक्षेपणको तालिका […]
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गर्नुभएको छ । रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजित […]
काठमाडौं । समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणतर्फ पुग्न थालेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ६५ हजार भन्दा धेरै मत पाएको छ । यो […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाउनु भएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च […]
काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । […]
झापा । युरोप विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको थिङ्क ट्याङ्कले देखाएको छ । रुसको धम्की र अमेरिकी सुरक्षा प्रतिबद्धताहरूमा विश्वास घट्दै जाँदा सरकारहरूले प्रतिक्रिया जनाएका कारण युरोप विगत पाँच वर्षमा विश्वको सबैभन्दा ठूलो हतियार […]
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गर्नु […]
मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]