२०८२ चैत २० शुक्रवार , ०८:५८:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले हरायो । आर्मीका निराजन धामीले २ तथा पेम्बो दोर्जे लामा र किरण […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड २ लाख २७ हजार ८७२ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ का अनुसार केही दिनयता काठमाडौं उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ । हिजो […]

मङ्गलवार, फागुन २६, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोन दाबी गर्नुभएको छ । यदि युद्ध लामो समयसम्म चलिरहेमा सम्भावित मन्दी हुने […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । यस पटकको प्रतिनिधि सभा चुनावमा १२ जना उम्मेदवारले ५० हजार भन्दा धेरै मत पाएर विजयी भएका छन् । ५० हजार मत कटाउने सबै राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार हुन् । निर्वाचन आयोगका अनुसार […]

सोमवार, फागुन २५, २०८२

झापा । झापामा सम्पन्न निर्वाचनमा सहभागी ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको हो। प्रतिनिधिसभा […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् । प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा देखिने भएका हुन् । समानुपातिक […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सम्पूर्ण कामहरू […]

सोमवार, फागुन २५, २०८२