२०८२ जेठ २४, शनिवार , १०:२६:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अध्यक्ष विश्वकर्माले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् । ललितपुर ५४ जना, […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि अप्रिल […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । पुलिस ७ खेलमा १५ […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबिच दशकौँदेखि रहँदै आएको सहकार्यलाई […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा […]

बुधवार, असोज ९, २०८१

झापा । श्रीलङ्काका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । उनले गएराति संसद् विघटन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार श्रीलङ्कामा अब आउँदो नोभेम्बर १४ तारिखमा संसदीय चुनाव […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेरकी छिन् । दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– […]

बुधवार, असोज ९, २०८१