२०८२ फागुन २ शनिवार , ११:०८:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । हिजो घरेलु मैदान नागपुरमा भएको न्युजिल्यान्डसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले […]

बिहिवार, माघ ८, २०८२

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु […]

बिहिवार, माघ ८, २०८२

झापा । इन्डोनेशियाको सुलावेसी प्रान्तमा रहेको मुना टापुमा पत्ता लागेको हातको छाप झन्डै ६७ हजार ८०० वर्ष पुरानो हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन् । विश्वमा अहिलेसम्म पहिचान भएका ‘पेन्टिङ’ मध्ये यो सबैभन्दा पुरानो चित्रकला हुनसक्ने पुरातत्त्वविद्हरूलाई […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएर आएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो । बैठक भोलि शुक्रबार दिउँसो १ बजे […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनाव केन्द्रीत सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ । आयोगको कार्यालयमा हिजो आउँदो चुनावलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानूनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो । […]

बिहिवार, माघ ८, २०८२

झापा । सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमणमा कम्तिमा २ जनाको ज्यान गएको छ भने २० जना घाईते भएका बीबीसीले जनाएको छ । इजरायलले हिजबुल्लाहले हतियार तस्करी गर्ने आरोप लगाउँदै चारवटा नाकामा आक्रमण […]

बिहिवार, माघ ८, २०८२