काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् […]
विराटनगर । मोरङको लेटाङमा रहेको मार्केटमा आज बिहान आगलागी भएको छ । लेटाङ नगरपालिका– ३ बि.पी. चौकमा डिल्ली पोखरेलको तीनतले पक्की घरको पहिलो तलामा सुरजकुमार साहले खोलेको ताज सिम्पल मार्केटमा बिजुलीको लाइन सर्ट भई आगलागी […]
झापा । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट अन्य धेरै जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई वटा अस्पतालमा आक्रमण भएको बीबीसीले जनाएको छ । गाजाको […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो […]
काठमाडौं । भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि विधेयकमा विरोधको सूचना प्रस्तुत गरिएको थियो । उक्त प्रस्ताव अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो । विरोधको सूचना नेपाल मजदुर […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले […]
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ वटा बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन् । नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले वैशाखको तुलनामा […]
विराटनग । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्रीले तस्करी नियन्त्रणमा ३० […]
काठमाडौं । सुनको भाउ आज ५०० रुपैयाँले बढेको छ । सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]
झापा । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि […]