२०८२ चैत २० शुक्रवार , ०५:०५:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनु भएको छ । उहाँले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाउनु भएको […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइनेछ । राष्ट्रसङ्घका लागि नेपालका […]

बुधवार, फागुन २७, २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनु भयो । उहाँका अनुसार […]

बुधवार, फागुन २७, २०८२

झापा । अमेरिकाले आफ्नो सेनाले हर्मुज मार्ग नजिकै बारुदी सुरुङ बिछ्याइरहेको १६ वटा इरानी जहाजलाई ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जहाजहरूमाथि आक्रमण भएको भिडियो पनि सार्वजनिक गरेको बीबीसीले जनाएको […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भन्नुभयो, ‘इलाम–१ र […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । भाषा आयोगका सदस्य एवम् नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा अस्ति सोमवार बेलुकी निधन भएको छ । एक कार्यक्रममा सहभागी हुने क्रममा मानन्धरलाई हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा […]

बुधवार, फागुन २७, २०८२

झापा । पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । नेपाल एअरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि काठमाडौं–दुबई–काठमाडौं विशेष उडान गर्ने भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । […]

बुधवार, फागुन २७, २०८२