२०८२ जेठ ६, सोमवार , ०२:२१:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । नेकपा (एमाले) ले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार […]

आइतवार, असोज १३, २०८१

विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । ८ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको समयमा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–’लगातारको वर्षा र बाढी […]

आइतवार, असोज १३, २०८१

झापा । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको रकेट प्रक्षेपण भएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन नौ रकेटको प्रक्षेपण गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । यानमा नासाका […]

आइतवार, असोज १३, २०८१

धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै राति सवा ९ बजे […]

आइतवार, असोज १३, २०८१

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ […]

आइतवार, असोज १३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै बिर्तामोडमा आएर […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा […]

आइतवार, असोज १३, २०८१