२०८२ चैत २० शुक्रवार , ०३:२३:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । नेपालले साफ २० वर्षमुनिको च्याम्पियनशिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्च अर्थात् चैत ९ गते भूटानसँग खेल्दै प्रतियोगिता […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति […]

बुधवार, फागुन २७, २०८२

सुर्खेत । इमिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । ‘इनिशालाई न्याय […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले […]

बुधवार, फागुन २७, २०८२

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ। बुधबार बिहान गोरखा-१ र इलाम-१ क्षेत्रको मतगणना सकिएसँगै समानुपातिकतर्फका सबै मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर […]

बुधवार, फागुन २७, २०८२

झापा । चीन र उत्तर कोरियाबीच ६ वर्षपछि यात्रुवाहक रेल सेवा भोलिदेखि फेरि शुरू हुने भएको छ । यसले कोभिड–१९ महामारीका कारण ६ वर्षदेखि बन्द रहेको यातायात सम्पर्कलाई पुनर्जीवित गर्ने चीनको रेल सञ्चालकले जनाएका बीबीसीले […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । जापान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले यो रकम प्रदान […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ । पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो । ११औँ […]

बुधवार, फागुन २७, २०८२