काठमाडौं । काठमाडौ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई […]
काठमाडौं । सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आइपिटिपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्। कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर […]
काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो । विश्वभरका बालबालिकाको अधिकारको […]
झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङ लागेर ज्यान […]
काठमाडौं । सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एकरएक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका […]
काठमाडौं । सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता […]
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । […]
काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा […]
बिर्तामोड। विश्ववजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु हिजोदेखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि आधिकारीक […]