२०८२ मंसिर २७ शनिवार , ०६:१४:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको […]

बुधवार, जेठ २१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन् । आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले घर भत्काएको छ । मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, जेठ २१, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट हस्ताक्षरित कर र खर्चसम्बन्धी विधेयकमा अर्बपति एलन मस्कले कडा टिप्पणी गरेका छन् । उनले विधेयकको आलोचना गर्दै ‘घृणित’ भनेर वर्णन गरेका छन् । साथै अमेरिकी नागरिकका लागि यसबाट ऋणको […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । गृहमन्त्री लेखकले समितिमा […]

बुधवार, जेठ २१, २०८२

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । […]

बुधवार, जेठ २१, २०८२

झापा । युक्रेन र रुसको नियन्त्रणमा रहेको क्रिमियासँग जोड्ने पुलमा बम आक्रमणका कारण क्षति पुगेको छ । युक्रेनले महिनौंको तयारीपछि पुल मुनिको पानीमा लगभग एक हजार १०० किलो विस्फोटक पदार्थ राखिएको र टाढाबाट रिमोटले विस्फोट […]

बुधवार, जेठ २१, २०८२