२०८२ मंसिर २९ सोमवार , ०९:४९:१८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

भद्रपुर । ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ । भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका भएका छन् । डाका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको […]

शुक्रवार, जेठ २३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ । मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर […]

शुक्रवार, जेठ २३, २०८२

झापा । भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर नगरपालिका–५ मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का २९ […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै पहिलो पटक […]

शुक्रवार, जेठ २३, २०८२

मोरङ । मोरङमा ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८ बजे मोरङ सुनवर्षी नगरपालिका –९ मलढैयास्थित झपरतल– डाइनिया हुलाकी सडक खण्डमा बाटो छेउमा बिग्रिएर रोकी राखेको को.१त. ११०५ नम्बरको ट्याक्टरमा झपरतलबाट डाइनियातर्फ […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी […]

शुक्रवार, जेठ २३, २०८२

सुनसरी । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको संसद बैठक आज पनि बस्दै छ । आज संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे […]

शुक्रवार, जेठ २३, २०८२

विराटनगर । पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा हुँदैछ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी हुनेछन् । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, […]

शुक्रवार, जेठ २३, २०८२