२०८२ मंसिर २७ शनिवार , ०८:१३:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । अमेरिकी सङ्घीय न्यायाधीश एलिसन बुरोजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्ड विश्वविद्यालयमा पढ्न अनुमति नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् । म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोजले यदि प्रतिबन्ध लागू भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । इङ्ग्ल्यान्ड–भारतबीचको टेस्ट शृङ्खलालाई अब एन्डरसन–तेन्दुलकर ट्रफी भनिने भएको छ । इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अबदेखि इङ्गल्यान्ड र भारतबीच खेलिने टेस्ट शृङ्खलालाई एन्डरसन–तेन्दुलकर ट्रफी भन्ने निर्णय गरेका […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यति बेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गएको वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक […]

शुक्रवार, जेठ २३, २०८२

झापा । बिर्तामोड नगरपालिकाले कृषि विकास र किसानहरूको जीवनस्तर उकास्नका लागि विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन गरेको छ। गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना […]

शुक्रवार, जेठ २३, २०८२

विराटनगर । भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन […]

शुक्रवार, जेठ २३, २०८२

ओखलढुङ्गा । यहाँबाट २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ  । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २१ गर्भवती सुत्केरीको उद्धार गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी […]

शुक्रवार, जेठ २३, २०८२

झापा । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । विद्रोही समूह हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर गएराति आक्रमण गरेको इजरायलले दाबी गरेको छ । यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन […]

शुक्रवार, जेठ २३, २०८२