२०८२ चैत २३ सोमवार , ०३:४४:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । अमेरिकी दूतावासले चेतावनी दिँदै तुरुन्तै इराक छाड्न भनेको बीबीसीले जनाएको छ । यसअघि […]

आइतवार, चैत १, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी […]

आइतवार, चैत १, २०८२

म्याग्दी । म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा […]

आइतवार, चैत १, २०८२

काठमाडौं । फिफा विश्वकपको प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नोल्डले खेल स्थगित गर्न आह्वान गर्नुभएको छ । तर इराकी फुटबल सङ्घका […]

आइतवार, चैत १, २०८२

झापा । झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ […]

आइतवार, चैत १, २०८२

काठमाडौं । पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली […]

आइतवार, चैत १, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ । कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ […]

आइतवार, चैत १, २०८२

झापा । झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार […]

आइतवार, चैत १, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

आइतवार, चैत १, २०८२

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख […]

आइतवार, चैत १, २०८२