२०८२ मंसिर २७ शनिवार , ०६:१३:४९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपले […]

आइतवार, जेठ २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पारेका छन् । ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको […]

आइतवार, जेठ २५, २०८२

नवलपरासी । गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको […]

आइतवार, जेठ २५, २०८२

काठमाडौ । अमेरिकी खेलाडी कोको गौफले फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छन् । रोलान्ड ग्यारोसमा हिजो भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा गौफले बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई हराउँदै उपाधि जितेकी हुन् । गौफले […]

आइतवार, जेठ २५, २०८२

झापा । अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर ११८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले […]

आइतवार, जेठ २५, २०८२

बाजुरा । बाम्का बजारमा अस्ति शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक […]

आइतवार, जेठ २५, २०८२

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) को उत्सवका क्रममा भागदौड भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । आरसीबी व्यवस्थापन टोलीका निखिल सोसले तथा […]

शुक्रवार, जेठ २३, २०८२

झापा । हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा झापाको कनकाईमा ८ जना घाइते भएका छन् । आज बिहान अन्दाजी ८ बजे कनकाई वडा नं. २ जामुनखाडी बस्ने फरकबहादुर बस्नेतको करेसाबारीमा लगाएको बोडी टिप्न जाँदा ८ […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) भोलि शनिवार मनाउने भएका छन् । बकर ईद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा कतिपय हज गर्न साउदी […]

शुक्रवार, जेठ २३, २०८२