२०८२ मंसिर २९ सोमवार , ०९:४६:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै धनगढीमा […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौँ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात […]

सोमवार, जेठ २६, २०८२

झापा । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) का पहिलो अश्वेत रेफ्री उरियाह रेनीको ६५ वर्षको उमेरमा निधन भएको छ । रेनीले सन् १९९७ देखि २००८ सम्म ३ सय वटाभन्दा धेरै खेलमा रेफ्रीको भूमिका निभाएका थिए जसमा […]

सोमवार, जेठ २६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरणका लागि विपत बीमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरु गरेको छ । आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६५३ दशमलव ०९ विन्दुमा पुगेको छ । आज […]

सोमवार, जेठ २६, २०८२

झापा । अमेरिका र चीनबीच आज बेलायतको लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदैछ । दुई देशबीच चलिरहेको व्यापार युद्ध समाधान गर्ने उद्देश्यले लन्डनमा नयाँ चरणको वार्ता हुन लागेको बीबीसीले जनाएको छ । गएको शुक्रवार अमेरिकी […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । सरकारले कृषि क्षेत्रका लागि चालू आर्थिक वर्षको तुलनामा १९ करोड रुपैयाँ बढीको बजेट ल्याए पनि किसानमैत्री कार्यक्रम नहुँदा निराशा बढेको छ । ५७ अर्ब ४८ करोड रुपैयाँको बजेट ल्याए पनि २८ अर्ब ८२ […]

सोमवार, जेठ २६, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उनले […]

सोमवार, जेठ २६, २०८२

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप भएको छ । यसअघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा. […]

सोमवार, जेठ २६, २०८२