काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ […]
काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज (आइतबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००४ साल असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि […]
झापा । भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरका पाइलटसहित छ जना […]
विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी […]
काठमाडौं । इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ । नेपालबाट भारतीय […]
मोरङ। मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब […]
फिदिम । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । […]
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा […]
काठमाडौं । फिफा क्लब विश्वकप आजदेखि शुरू भएको छ । अमेरिकाको फ्लोरिडामा आज बिहान भएको उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले […]