२०८२ पौष २ बुधवार , १२:४२:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ४७ अङ्कले बढेर २ हजार ६५५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, […]

आइतवार, असार १, २०८२

काठमाडौं । २० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन् । टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको सङ्ख्या घटाएर ३० मा झारेका हुन् । यसअघि बन्द प्रशिक्षणमा ४० जना खेलाडी […]

आइतवार, असार १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोकसेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले योग्यता, निष्पक्षता […]

आइतवार, असार १, २०८२

झापा । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथ मन्दिर दर्शन गरेर गुप्तकाशी बेस फर्किँदै गरेका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा एक शिशुसहित सात जनाको ज्यान गएको […]

आइतवार, असार १, २०८२

काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए । उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत […]

आइतवार, असार १, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर […]

आइतवार, असार १, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद […]

आइतवार, असार १, २०८२

झापा । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले […]

आइतवार, असार १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज ४०० रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, असार १, २०८२

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तला खेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तला खेती […]

आइतवार, असार १, २०८२