२०८२ फागुन २ शनिवार , ०२:३४:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो । त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ । […]

मङ्गलवार, माघ १३, २०८२

विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी भएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवन आगजनी भएपछि प्रदेश सभा बस्न सकेको छ । मोरङ कटहरी स्थित तरकारी […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव ५८ अङ्कले घटेर २ हजार ७२६ दशमलव ५१ विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो […]

मङ्गलवार, माघ १३, २०८२

झापा । भारतको पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसको प्रकोप देखिएसँगै एशियाली विमानस्थलहरूमा जाँच यात्रुहरूको जाँच शुरू भएको छ । थाइल्यान्डले पश्चिम बङ्गालबाट उडान भर्ने तीन वटा विमानस्थलमा यात्रुहरूको स्क्रीनिङ्ग शुरू गरेको बीबीसीले जनाएको छ । […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नु भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको […]

मङ्गलवार, माघ १३, २०८२