२०८२ पौष ५ शनिवार , ०२:४२:०८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । उक्त कारमा पाँच जना सवार थिए […]

आइतवार, साउन ४, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । बेलायतमा चलिरहेको ‘वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स’ (डब्ल्यूसीएल) अन्तर्गत आज हुने तय भएको भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ । आज राति सवा ९ बजे एजबेस्टनमा हुने तय भएको खेल दुई देशबीचको वर्तमान […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । हिजो बेलुकादेखि सक्रिय भएको प्रणालीले देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । गएराति र बिहान पूर्वी क्षेत्रमा वर्षा भएकोमा अहिले गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा […]

आइतवार, साउन ४, २०८२

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल कुनै न कुनै रूपमा सरकारसँग जोडिनुपर्ने भएकोले सरकारबाट टाढा राख्न नसकिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलक बोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी […]

आइतवार, साउन ४, २०८२

झापा । कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा परेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी झापा गाउँपालिका वडा नं. २ को सुगाबथान र कुवारी बजारमा प्रवेश गरेको हो । […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाली क्रिकेटबारे चर्चा गरेका छन् । सिङ्गापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा सचिव खड्काले […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकीका धेरै ठाउँ तथा लुम्बिनी र कर्णालीका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो वर्षा पनि […]

आइतवार, साउन ४, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ । नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी […]

आइतवार, साउन ४, २०८२