२०८२ चैत १९ बिहिवार , ०३:१०:१८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ […]

सोमवार, चैत २, २०८२

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि […]

सोमवार, चैत २, २०८२

भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ वटु घर भई काठमाडौंको नागर्जुन नगरपालिका–५ […]

सोमवार, चैत २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ । यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् । जेन–जी […]

सोमवार, चैत २, २०८२

झापा । इजरायलले इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको बताएको छ । इजरायलले पश्चिमी र मध्य इरानका क्षेत्रहरू समेट्दै आक्रमणहरू विस्तार गरेपछि इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले इरानमा अझै पनि हजारौँ लक्ष्यहरूमाथि प्रहार गर्न […]

सोमवार, चैत २, २०८२

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले हिजो पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो […]

सोमवार, चैत २, २०८२

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास […]

सोमवार, चैत २, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा सङ्कट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर ऐतिहासिक उचाइमा पुगेका छन् । युद्ध शुरू […]

सोमवार, चैत २, २०८२

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यो निर्णयसँगै ३८ वर्षीय सरफराजको झन्डै २० वर्षको क्रिकेट करियर समाप्त भएको छ । सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स […]

सोमवार, चैत २, २०८२