२०८२ पौष ५ शनिवार , ०४:५२:०६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएको मनसुनी प्रणालीले पर्याप्त पानी पार्ने आशा रहेको भए पनि पूर्वानुमान अनुसार पानी पर्न सकेन । पूर्वमा झापा, धनकुटा, गण्डकीमा कास्की, सुदूरपश्चिममा कञ्चनपुरलगायतका सीमित ठाउँमा ठूलो पानी परे पनि […]

सोमवार, साउन ५, २०८२

झापा । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान आगलागी भएको छ। बिहान करीब ९ः५५ बजे घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोगको परीक्षामा सफल भएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि […]

सोमवार, साउन ५, २०८२

सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् । सङ्खुवासभाका […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल आयोजना गर्ने भएको छ । सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतः जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको […]

सोमवार, साउन ५, २०८२

पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष […]

सोमवार, साउन ५, २०८२

रसुवा । ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा यो बराबरको दाबी परेको […]

सोमवार, साउन ५, २०८२