काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ । काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको […]
काठमाडौं । गएको आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ […]
काठमाडौं । भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन […]
झापा । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको ज्यान गएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् । औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा […]
झापा । बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए । स्थानीय कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका ६ घर भई हाल बिर्तामोड ५ मा […]
इलाम । जिल्लाको पूर्वीउत्तर भूगोल सन्दकपुरमा राजनीतिक एवम् व्यवसायी युवाहरुको समूहले एक दशक अघिबाट सुरु गरेको व्यवसायिक कृषिकर्मले नतिजा दिन थालेको छ । राजनीतिकर्मीहरु पनि व्यवसायमा जोडिए भ्रष्टाचार कम हुने मान्यता राखेर सात जना युवाको […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलाको ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख […]
तनहुँ । आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ। २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ। स्वास्थ्य […]
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग अन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलंकासँग खेल्नेछ । आज हुने दुवै खेलको समय परिवर्तन भएको छ […]