२०८२ पौष ५ शनिवार , १२:३१:०८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ […]

बुधवार, साउन ७, २०८२

रुकुम पूर्व । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो । […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । १५ दिनमा प्रतिनिधिसभाको बैठक ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ । पहिलो […]

बुधवार, साउन ७, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा बाढीले बेलिब्रिज बगाएको छ । फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने बेलिब्रिज बाढीले बगाएको हो । गएरातिको वर्षाले हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले बेलिब्रिज बगाएको स्थानीयवासी तेन्जिङ वालुङले जानकारी दिनुभयो । बेलिब्रिज बगेसँगै […]

बुधवार, साउन ७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो । सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गएको असार २४ गते आएको बाढीबाट केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी […]

बुधवार, साउन ७, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । सुनको भाउ एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढ्यो छ । सुन आज तोलामा दुई हजार १०० रुपैयाँले बढेर एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

बुधवार, साउन ७, २०८२

झापा । झापामा करिब १ हजार ८०० जनालाई डेंगु संक्रमण भएको देखिएको छ । त्यसमध्ये जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा डेंगुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार बैशाख १ गतेदेखि […]

बुधवार, साउन ७, २०८२