२०८१ पौष १३, शनिवार , ०५:५६:०४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथमिकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट […]

बिहिवार, साउन २४, २०८१

झापा । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लागेका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामाबाट पारित हुने प्रक्रियामा पुगेको छ । विधेयकका सम्बन्धमा नमिलेका चार वटा विषयमा कार्यदलले गरेको सहमतिलाई शीर्ष नेतृत्वले अनुमोदन […]

बिहिवार, साउन २४, २०८१

झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिन सकिँदा अमेरिका २७ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ। अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा दिएको […]

बिहिवार, साउन २४, २०८१

तेह्रथुम । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव ८७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । जिल्लमा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा […]

बिहिवार, साउन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, […]

बिहिवार, साउन २४, २०८१