सुनसरी । सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाखभन्दा बढी मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले […]
झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु. २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ। २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन […]
झापा । संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो खुला गरेको बीबीसीले जनाएको छ […]
झापा । रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ । क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका […]
कालीकोट । नेपालको सबभन्दा अग्लो भनिएको कालीकोटको पचाल झरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य […]
सुनसरी । दाउरा निकाल्ने क्रममा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे सुनसरी देवानगंज वडा नं. १ बस्ने शम्भुप्रसाद मेहताकी श्रीमती अन्दाजी ५५ वर्षीया पुनमदेवी मेहताले आफ्नै गोठबाट दाउरा […]
झापा । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर तिर्न सहमत भएको छ । आफ्ना यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएका कारण विश्वविद्यालयले यो रकम तिर्न बाध्य भएको बीबीसीले जनाएको छ […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित […]
काठमाडौं । बाढी र पहिरोले बन्द भएका तीन ठाउँका सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा अस्ति मङ्गलवारदेखि सडक अवरुद्ध भएको छ । यस्तै मेची राजमार्ग पनि […]
झापा । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु. १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात […]