काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय […]
काठमाडौं । गुँला धर्म पर्व आजदेखि शुरू भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म […]
झापा । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बीबीसी हिन्दीले जनाएको […]
विराटनगर । कोशी प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरू गरिएको छ । दुई हजार हेक्टरभन्दा जमिनमा कफीखेती विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो । […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझादारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको […]
भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो । सडकको पानी खेतमा […]
झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौं । शेयर बजार लगातार आठौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९८२ दशमलव ६४ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, […]
झापा । एशियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक साधारणसभा बैठक आज बङ्गलादेशको ढाकामा हुँदैछ । गएको मे महिनामा भारत–पाकिस्तान सैन्य झडपपछि अनिश्चिततामा फसेको यस वर्षको एशिया कपबारे यो बैठकमा निर्णय हुन सक्ने क्रिकेटसम्बन्धी जानकारी दिने […]
झापा । विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सेनाबीच झडप हुँदा कम्तीमा १२ थाई नागरिकको ज्यान गएको छ । झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको ज्यान गएको थाइल्यान्डका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]