२०८२ पौष ५ शनिवार , ०५:५७:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इरानको जेलमा रहेको पाँच जना नेपाली स्वदेश फर्किएका छन् । कूटनीतिक पहलपछि इरानको जेलमा रहेका पाँच जना नेपाली हिजो स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो इजरायल–इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक सूचना निकालेर ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिनु […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना निकालेर विभिन्न निकायको सिफारिशका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले ६ […]

शुक्रवार, साउन ९, २०८२

झापा । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा लगाइएको राष्ट्रपति शासन थप ६ महिना लम्बिने भएको छ । यो आदेश २०२५ अगस्ट १३ अर्थात् साउन २८ गतेदेखि लागू हुने बीबीसीले जनाएको छ । यस सम्बन्धमा भारतको राज्यसभाबाट […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत पनि हुनुहुन्छ । महोत्तरीको मटिहानी नगरपालिका–८ को […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । बाढी पहिरोले बन्द भएका केही सडक अझै खुल्न सकेका छैनन् । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, पासाङल्हामु सडक खण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड, घोराही–थवाङ शहीद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी र जाजरकोट–डोल्पा–भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबीसकोटमा सडक पूर्णरूपमा […]

शुक्रवार, साउन ९, २०८२

झापा । फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै वर्षको आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको हो । यसको औपचारिक घोषणा अमेरिकाको न्युयोर्कमा हुने संयुक्त […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । देशभर अहिले घाम लागे पनि दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, […]

शुक्रवार, साउन ९, २०८२