२०८२ चैत १७ मङ्गलवार , ०१:५४:५१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए […]

आइतवार, चैत १, २०८२

काठमाडौं । समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ […]

आइतवार, चैत १, २०८२

काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनु भयो […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । सिंहदरबारस्थित नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै एकदेखि दुई महिनासम्म लाग्न सक्ने भएको छ । प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो । ती रिक्त भएका […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ । अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारणले काठमाडौं उपत्यकामा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा परेकोबारे […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीहरूको अभ्यास सत्रका लागि नयाँ दिशानिर्देश जारी गरेको छ । अब एउटै नेट वा पिचमा दुई वटा टोलीले अभ्यास गर्न नपाउने भएका छन् […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताउनु भयो। उहाँका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा […]

शुक्रवार, फागुन २९, २०८२