झापा । झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको […]
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने […]
काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको […]
काठमाडौं । स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ […]
झापा। नेपालका २४ स्थानमा जमिन भासिने उच्च जोखिम देखिएको छ। खानी तथा भूगर्भ विभाग र भूगर्भविद्हरूको २०५५ सालदेखि हालसम्मको अध्ययन अनुसार तराई, मधेस र पहाडी जिल्लासम्ममा जमिन भासिने सम्भावना देखिएको हो। वैशाख १० गते मकवानपुरको […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को खेलमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ७ विकेटको क्षतिमा ११४ रन […]
काठमाडौ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार गरेको प्रतिवेदनले असन्तुष्ट बनेको छ । महासंघसँग भएको सहमति अनुसार प्रतिवेदन नबनेको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको हो । आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना […]
झापा । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा प्रोस्टेट क्यान्सर देखा परेको हो । उनको क्यान्सरमा हार्मोन बढी संवेदनशिल भएका कारण उपचार भने […]
काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड […]
कञ्चनपुर । ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन । २०७४ साल वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग […]