२०८२ असोज ८, बुधवार , १२:३६:३२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कुनैपनि धर्मलाई असहिष्णु, अराजक […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । गणतन्त्र दिवस, २०८२ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारले मूल समारोह समिति गठन गरेको छ । सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय […]

सोमवार, जेठ ५, २०८२

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाईलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी र कुमार राजवंशीलाई प्रहरीले पक्राउ […]

सोमवार, जेठ ५, २०८२

झापा । इजरायलले गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ । १० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । इजरायलको लगातारको आक्रमण […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’ को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीन वटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ […]

सोमवार, जेठ ५, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँ बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छन्। उनले सोमबार बिहान ८ः५६ बजे सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको नेपाल प्रहरीले जनाएको छ। ‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा […]

सोमवार, जेठ ५, २०८२

फिदिम । पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा यही जेठ ९ र १० गते पाँचथर […]

सोमवार, जेठ ५, २०८२