२०८२ पौष ७ सोमवार , १०:२१:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन्। २०८२ साउन २१ गते जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन’ संशोधन गरेको छ । अब भारतबाहेकका देशबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध हुनेछ । यसअघि यो सीमा ५ हजार […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । आज कोशी प्रदेशको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, धादिङ, नुवाकोट, […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद […]

शुक्रवार, साउन २३, २०८२

रसुवा । रसुवाको गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन ठाउँमा र कुण्डको डिलमा समेत गरी चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाण्डौको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिनु भएको छ। सो बाढीमा परेर […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि यही […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । शिक्षकको बढुवा, कार्यसम्पादन मूल्याङ्कन, नेपाल शिक्षक महासङ्घको अस्तित्व र निजी विद्यालयले दिने १० देखि १५ प्रतिशत छात्रवृत्तिको मापदण्ड लगायतका प्रावधान सहित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताउनु भएको छ। साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उहाँको भनाइ छ । तुर्कमेनिस्तान भ्रमणबाट आज […]

शुक्रवार, साउन २३, २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् । बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे.१ख. २७९६ नम्बरको सुर्योदय […]

शुक्रवार, साउन २३, २०८२