२०८२ पौष ७ सोमवार , ०१:४३:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रूपमा मनाउन सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिव भानुभक्त जोशीले महोत्सवको […]

सोमवार, साउन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । […]

सोमवार, साउन २६, २०८२

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको बारामा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभयो […]

सोमवार, साउन २६, २०८२

झापा । साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम , शिवसताक्षीको सताक्षीधाम, कचनकवलको […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एकरदुई ठाँउमा ठूलो […]

सोमवार, साउन २६, २०८२

झापा । गाजा अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणामा परी पाँच जना पत्रकार मारिएका छन् । अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ । […]

सोमवार, साउन २६, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे.१ख. १७९९ नम्बरको बस र […]

सोमवार, साउन २६, २०८२

झापा । झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् । जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क. सोही ठाउँकी २५ वर्षीया रविना बि।क। र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको […]

आइतवार, साउन २५, २०८२

झापा । मेचीनगरको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ९ः३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर, वतन नखुलेको करिब ५५ वर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला […]

आइतवार, साउन २५, २०८२

झापा । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । युरोपेली सहयोगीहरूले युक्रेन विना कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा जोड दिएका बीबीसीले जनाएको छ । अमेरिकी […]

आइतवार, साउन २५, २०८२