२०८२ चैत १७ मङ्गलवार , १०:०३:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको […]

आइतवार, चैत १, २०८२

झापा । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ । हमासले वक्तव्य निकालेर छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हमासले इरानलाई अमेरिका–इजरायलको आक्रमणको […]

आइतवार, चैत १, २०८२

सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प […]

आइतवार, चैत १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराउनु भएको […]

आइतवार, चैत १, २०८२

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ […]

आइतवार, चैत १, २०८२

चितवन । मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान भएको छ । यो खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट […]

आइतवार, चैत १, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताउनुभएको छ । ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील […]

आइतवार, चैत १, २०८२

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर […]

आइतवार, चैत १, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी ब्याटर सलमान अली आगालाई जरिवाना गरेको छ । मिरपुरमा भएको घरेलु टोली बङ्गलादेशसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आचारसंहिता उल्लङ्घन गरेको अरोपमा आईसीसीले आगालाई डिमेरिट अङ्क दिएको हो […]

आइतवार, चैत १, २०८२

धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए […]

आइतवार, चैत १, २०८२