२०८२ चैत १९ बिहिवार , ०३:१०:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभयो । दुर्घटनामा कसैको पनि हताहती […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री […]

बुधवार, चैत ४, २०८२

धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो […]

बुधवार, चैत ४, २०८२

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति श्रेष्ठले धारिलो हतियार प्रहार गरी आमाको […]

बुधवार, चैत ४, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन पालनासँगै उच्च मनोबल र साहसका […]

बुधवार, चैत ४, २०८२

धनकुटा । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७०० […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताउनु भएको छ । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनु भएको हो । निर्वाचन […]

बुधवार, चैत ४, २०८२

झापा । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिनुभएको छ । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै आफ्नो पदबाट राजीनामा […]

बुधवार, चैत ४, २०८२

झापा । चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना […]

बुधवार, चैत ४, २०८२